हाकी
Romanized: haaki, haakee, hakee, hakii
दुवै हात फैलाएर साना केटाकेटीलाई मायाले बोलाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हक्किअ]
1
दुवै हात फैलाएर साना केटाकेटीलाई मायाले बोलाउने शब्द।