हाक्पारे
Romanized: haakpaare, haakpare, hakpaare, hakpare
लामो स्वर तानेर गाइने लिम्बू जातिको एक प्रकारको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
लामो स्वर तानेर गाइने लिम्बू जातिको एक प्रकारको गीत।
२.
हाकपारा।