हाङखिम

Romanized: haangakhima, haangakhim, hangakhima, hangakhim

किराँत राई बान्तवाको एक पाछा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

१.
किराँत राई बान्तवाको एक पाछा।
२.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

सम्बन्धित शब्दहरू