हाटबजार विकास आयोजना
Romanized: haatabajaara vikaasa aayojanaa, haatabajaara vikaasa aayojana, haatabajaara vikaasa ayojanaa, haatabajaara vikasa aayojanaa
कृषिमन्त्रालय, खाद्यकृषि-बजारसेवा विभागले भइरहेका हाटबजारको सुव्यवस्था गर्ने र तिनमा सुविधा प्रदान गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कृषिमन्त्रालय, खाद्यकृषि-बजारसेवा विभागले भइरहेका हाटबजारको सुव्यवस्था गर्ने र तिनमा सुविधा प्रदान गर्ने उद्देश्यले मधेसको लाहान भन्ने ठाउँबाट आरम्भ गरेको एक कार्यक्रम।