हाटहुट

Romanized: haatahuta, haatahut, hatahut, hatahuta

कुनै कामकुरो छिटै सिद्ध्याउनका लागि गरिने चलाखी र फुर्तीसाथको प्रयत्न; हाट्टहुट्ट; हाइँफाईं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल]

1
कुनै कामकुरो छिटै सिद्ध्याउनका लागि गरिने चलाखी र फुर्तीसाथको प्रयत्न; हाट्टहुट्ट; हाइँफाईं।

सम्बन्धित शब्दहरू