हाटक
Romanized: haataka, haatak, hatak, hataka
बजारमा तुरुन्त किनबेच हुने चिज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बजारमा तुरुन्त किनबेच हुने चिज।
२.
सुन; सुवर्ण।