हाड पाड्नु
Romanized: haada paadnu, haada padnu, hada paadnu, hada padnu
सगोत्री नाता पर्ने केटाकेटी वा हाडनाता पर्नेहरूका बिच यौनसम्बन्ध रही त्यसबाट निम्तिने सामाजिक समस्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सगोत्री नाता पर्ने केटाकेटी वा हाडनाता पर्नेहरूका बिच यौनसम्बन्ध रही त्यसबाट निम्तिने सामाजिक समस्या।