बिगाड पाड्नु
Romanized: bigaada paadnu, bigaada padnu, bigada paadnu, bigada padnu
बिगार पार्नु; अवैध रूपमा यौनसम्पर्क गरी पेट बोक्नु; अवैध यौनसम्पर्क गरी परिवारको बेइज्जत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बिगार पार्नु; अवैध रूपमा यौनसम्पर्क गरी पेट बोक्नु; अवैध यौनसम्पर्क गरी परिवारको बेइज्जत गर्नु।