हानाहान

Romanized: haanaahaana, haanaahaan, haanaahana, haanahaana

एकले अर्कोलाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हान्+आ+हान्]

१.
एकले अर्कोलाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट ।
२.
हानथाप; प्रतिस्पर्धा; लुछाचुँडी।

सम्बन्धित शब्दहरू