हापहाप
Romanized: haapahaapa, haapahaap, haapahapa, hapahaapa
फ्याउरो कराएको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल हाप्+ (द्वि.)]
१.
फ्याउरो कराएको आवाज।
२.
(क्रियाविशेषण)
उक्त आवाज निस्कने गरी।