हापुङ

Romanized: haapunga, haapung, hapunga, hapung

बालकले मुख बाएर खाना खाने गरी (उदा.- को खाई को खाई नानी हापुड्ङ खाई)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल हापुड्+ङ]

१.
बालकले मुख बाएर खाना खाने गरी (उदा.- को खाई को खाई नानी हापुड्ङ खाई)।
२.
(नाम) त्यसरी खाने किसिम; खवाइ।

उदाहरण वाक्य

  • को खाई को खाई नानी हापुड्ङ खाई

सम्बन्धित शब्दहरू