हाम

Romanized: haama, haam, ham, hama

हाम (haama) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

हाम(१)

(नाम)
१..
खाने वा गाँस हाल्ने काम; खबाइ (बालबोलीमा)।
२..
हाम्म।

हाम(२)

(नाम [घाम])
1.
अर्द्धवृत्ताकार इन्द्रेनी।

हाम(३)

(नाम [संस्कृत झम्प])
1.
उँचो ठाउँबाट तल फाल हाल्ने वा खस्ने काम; हामफलाइ।

सम्बन्धित शब्दहरू