हारताल
Romanized: haarataala, haarataal, haaratala, harataala
जुवा, कौडा आदिमा लगातार हार्ने ताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हार+ताल]
१.
जुवा, कौडा आदिमा लगातार हार्ने ताल।
२.
हार्ने दाउ; हार्ने ताल।