हाहामा लाग्नु
Romanized: haahaamaa laagnu, haahaama laagnu, haahaamaa lagnu, haahamaa laagnu
अर्काको लहैलहैमा लाग्नु; कसैको बहकाउमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अर्काको लहैलहैमा लाग्नु; कसैको बहकाउमा पर्नु।