हिँडिनु
Romanized: hindinu, himdinu
हिँड्ने काम गरिनु, पैदल गइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
हिँड्ने काम गरिनु, पैदल गइनु।