हिकमत

Romanized: hikamat, hikamata

कुनै काम गर्ने आँट; हिम्मत; साहस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै काम गर्ने आँट; हिम्मत; साहस।
२.
कुनै समस्या समाधान गर्ने बाटो; उपाय; युक्ति।
३.
चलाकी; बुद्धिमानी।

सम्बन्धित शब्दहरू