हिङाउनु
Romanized: hingaaunu, hingaunu, hinaaunu, hinaunu
अरूलाई हानि वा कष्ट हुने गरी कुनै काम गर्न बाध्य पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हिङ+आउ+नु]
१.
अरूलाई हानि वा कष्ट हुने गरी कुनै काम गर्न बाध्य पार्नु।
२.
गुदद्वारमा हिङ हालेझैँ गरी बेचैन पार्नु; पीडा दिनु।