हिचकिचाउनु
Romanized: hichakichaaunu, hichakichaunu, hicakichaaunu, hichakicaaunu
डर, सङ्कोच आदिले गर्दा केही भन्न वा गर्न धरमराउनु; सङ्कोच मान्नु; अनकनाउनु; अकमकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
डर, सङ्कोच आदिले गर्दा केही भन्न वा गर्न धरमराउनु; सङ्कोच मान्नु; अनकनाउनु; अकमकाउनु।
२.
काम थाल्ने वा नथाल्ने दोधारमा पर्नु; हच्कनु।