हिचकी
Romanized: hichaki, hichakee, hichakii, hicakee
उदरको वायुवेगपूर्वक मुखबाट निस्कने काम; डकार; बाडुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उदरको वायुवेगपूर्वक मुखबाट निस्कने काम; डकार; बाडुली।
२.
मनको हुँडलो।