हिट
Romanized: hit, hita
राप; ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्.]
१.
राप; ताप।
२.
लोकप्रिय; हाइहाइ भएको; चर्चित।