हिटी

Romanized: hitee, hitii, hiti

पानीको धारा खसाल्ने पाइप वा नली; धारो (जस्तो- नारायणहिटी, मरुहिटी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
पानीको धारा खसाल्ने पाइप वा नली; धारो (जस्तो- नारायणहिटी, मरुहिटी आदि)।

सम्बन्धित शब्दहरू