हिटीमङ्ग
Romanized: hitimangga, hitimangg, hiteemangga, hitimang
एक फुटजति लामो हुने अजिंगरमुखी आकारको, उपत्यकाका धार्मिक चाडपर्वमा फुकेर बजाइने ढुङ्ग्रोजस्तो एक बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक फुटजति लामो हुने अजिंगरमुखी आकारको, उपत्यकाका धार्मिक चाडपर्वमा फुकेर बजाइने ढुङ्ग्रोजस्तो एक बाजा।