उमङ्ग

Romanized: umangga, umangg, umang, umanga

कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह; उल्लास; मनको उद्वेग; फुर्ती; तत्परता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह; उल्लास; मनको उद्वेग; फुर्ती; तत्परता।

सम्बन्धित शब्दहरू