उमङ्गमय

Romanized: umanggamaya, umanggamay, umangamay, umangamaya

उमङ्गले भरिएको; हर्षपूर्ण; उल्लासमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [उमङ्ग+मय]

1
उमङ्गले भरिएको; हर्षपूर्ण; उल्लासमय।

सम्बन्धित शब्दहरू