मङ्गलमय

Romanized: manggalamaya, manggalamay, mangalamay, mangalamaya

सबै प्रकारको मङ्गल हुने; कल्याणमय; मङ्गलस्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सबै प्रकारको मङ्गल हुने; कल्याणमय; मङ्गलस्वरूप।
२.
(नाम) परमेश्वर।

सम्बन्धित शब्दहरू