मङ्गलपाठ
Romanized: manggalapaatha, manggalapaath, manggalapatha, manggalapath
मङ्गल होस् भनेर गरिने वेदका मन्त्रहरूको पाठ; भगवानको स्तुतिमा गरिने पाठ; शान्तिका लागि गरिने वाचन; शान्तिवाचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मङ्गल होस् भनेर गरिने वेदका मन्त्रहरूको पाठ; भगवानको स्तुतिमा गरिने पाठ; शान्तिका लागि गरिने वाचन; शान्तिवाचन।