मङ्गलपाठक
Romanized: manggalapaathaka, manggalapaathak, manggalapathaka, manggalapathak
भाट; चारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भाट; चारण।
२.
मङ्गलाचरण गर्ने पण्डित।