हिनहिनाउनु

Romanized: hinahinaaunu, hinahinaunu

हिनहिन आवाज निस्कनु; घोडा कराउनु; हिलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत हेषण+आउ+नु]

1
हिनहिन आवाज निस्कनु; घोडा कराउनु; हिलिनु।

सम्बन्धित शब्दहरू