हिप्पी
Romanized: hippee, hippii, hippi
भौतिक जगत्बाट विस्मृतितिर फर्की शान्तिको खोजीमा विभिन्न देशमा घुम्ने वा बस्ने गोरा घुमन्ता जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भौतिक जगत्बाट विस्मृतितिर फर्की शान्तिको खोजीमा विभिन्न देशमा घुम्ने वा बस्ने गोरा घुमन्ता जाति।