हिमपात
Romanized: himapaata, himapaat, himapat, himapata
पानी पर्ने प्रदेशमा ज्यादै जाडो भएर हिउँ बर्सने काम; जाडो याममा लेकतिर हुने हिउँको पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानी पर्ने प्रदेशमा ज्यादै जाडो भएर हिउँ बर्सने काम; जाडो याममा लेकतिर हुने हिउँको पतन।