हिमावती

Romanized: himaavati, himaawati, himawati, himaavatee

हिमालबाट निस्केर सागरसम्म आफै पुग्ने नदी (कोसी; गण्डकी; कर्नाली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हिमालबाट निस्केर सागरसम्म आफै पुग्ने नदी (कोसी; गण्डकी; कर्नाली)।

सम्बन्धित शब्दहरू