हिरा
Romanized: hiraa, hir, hira
पुरानो कोइलाखानीको आसपासमा पाइने, अति साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हीरक]
1
पुरानो कोइलाखानीको आसपासमा पाइने, अति साह्रो र सानमा चढाएपछि अन्धकारमा पनि उज्यालो चमक दिने बहुमूल्य रत्न; हीरक।