हिरासत
Romanized: hiraasata, hiraasat, hirasat, hiraashata
अपराधीलाई निश्चित वा अनिश्चित समयसम्म थुन्ने काम; कैद; थुना; नजरबन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
अपराधीलाई निश्चित वा अनिश्चित समयसम्म थुन्ने काम; कैद; थुना; नजरबन्दी।
२.
बन्दीखान; झ्यालखान; खोर।
३.
सिपाही वा पुलिसको रेखदेख, पहरा।