विरासत

Romanized: viraasata, viraasat, wiraasata, virasat

आनुवंशिक रूपमा सर्दै आएको स्वभाव; त्यस्तो अधिकार वा विशेषता; बिरासत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आनुवंशिक रूपमा सर्दै आएको स्वभाव; त्यस्तो अधिकार वा विशेषता; बिरासत।

सम्बन्धित शब्दहरू