बिरासत

Romanized: biraasata, biraasat, birasat, biraashata

पहिलो पुस्ताबाट पछिल्लो पुस्तालाई प्राप्त भएको सम्पत्ति; पुर्ख्यौली धन वा त्यस्तो सम्पदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
पहिलो पुस्ताबाट पछिल्लो पुस्तालाई प्राप्त भएको सम्पत्ति; पुर्ख्यौली धन वा त्यस्तो सम्पदा।

सम्बन्धित शब्दहरू