हिर्दोक
Romanized: hirdok, hirdoka
अँगाल्न पनि नहुने अफाल्न पनि नसकिने; नलिनु नछोड्नु खालको; गर्नु न मर्नु भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अँगाल्न पनि नहुने अफाल्न पनि नसकिने; नलिनु नछोड्नु खालको; गर्नु न मर्नु भएको।