हिर्दोख

Romanized: hirdokh, hirdokha

फाल्न वा अँगाल्न नसकिने घाँडो; घामट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [<हृत्+दोख]

१.
फाल्न वा अँगाल्न नसकिने घाँडो; घामट।
२.
मुटुको रोग।

सम्बन्धित शब्दहरू