हिलीमिली

Romanized: hileemili, hilimilee, hiliimili, hilimilii

हृदयदेखिको मेलमिलाप; हेलमेल; हिमचिम; हिलमिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ हेलमेल]

1
हृदयदेखिको मेलमिलाप; हेलमेल; हिमचिम; हिलमिल।

सम्बन्धित शब्दहरू