हिलोआली गर्नु
Romanized: hiloaali garnu, hiloaalee garnu, hiloalee garnu, hiloalii garnu
खेतमा धान रोप्ने बेलामा हिलो र आलीको काम गर्नु; खेत हिल्याउनु र आली लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
खेतमा धान रोप्ने बेलामा हिलो र आलीको काम गर्नु; खेत हिल्याउनु र आली लगाउनु।
२.
धान रोप्ने कामको धमाधम हुनु।