ठुली गर्नु

Romanized: thulee garnu, thulii garnu, thuli garnu, thuligarnu

केटाकेटीले मान्यजनलाई ढोग्नु; जिउ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
केटाकेटीले मान्यजनलाई ढोग्नु; जिउ गर्नु।

सम्बन्धित शब्दहरू