जारी गर्नु
Romanized: jaari garnu, jaaree garnu, jaree garnu, jarii garnu
अरू कसैकी पत्नीलाई आफ्नी बनाउनु वा औपचारिक रूपले अर्काकी स्वास्नीसँग बिहे गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अरू कसैकी पत्नीलाई आफ्नी बनाउनु वा औपचारिक रूपले अर्काकी स्वास्नीसँग बिहे गर्नु।
२.
प्रकाशित गर्नु; औपचारिकता दिनु।