पल्टी गर्नु
Romanized: paltee garnu, paltii garnu, palti garnu, paltigarnu
चालकहरूले यात्रीहरू साटासाट गर्नु; नदी, खोला आदि पारि गएर अर्को गाडी चढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
चालकहरूले यात्रीहरू साटासाट गर्नु; नदी, खोला आदि पारि गएर अर्को गाडी चढ्नु।