हिसी
Romanized: hisee, hishi, hishee, hishii
सौन्दर्य, लावण्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवा.? संस्कृत श्री]
१.
सौन्दर्य, लावण्य।
२.
छाँटकाँट मिलेर राम्रो बनेको रूप।