हिस्सा

Romanized: hissaa, hiss, hishsaa, hisshaa

बाँडफाँड गर्दा हुने कसैको अधिकार भएको वस्तु वा वस्तुको एकाइ; भाग; अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हिस्स]

१.
बाँडफाँड गर्दा हुने कसैको अधिकार भएको वस्तु वा वस्तुको एकाइ; भाग; अंश।
२.
मूल समूहको कुनै एकाइ; खण्ड; टुक्रो।
३.
चकला।

सम्बन्धित शब्दहरू