हिस्स
Romanized: hiss, hishsa, hissha, hishs
चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिस्रिक्क; ङिच्च । (उदा. हिस्स बुढी खिस्स… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [√ हस्स]
१.
चाहना गरेको वस्तु नपाउँदा निराश हुने गरी; हिस्सिने चालले; जिल्ल; खिस्रिक्क; ङिच्च । (उदा. हिस्स बुढी खिस्स दाँत। - उखान)।
२.
मुसुक्क; खिस्स।