हिस्सिनु
Romanized: hishsinu, hisshinu, hishshinu, hissinu
चाहेको वस्तु नपाएर निराश हुनु; हिस्स पर्नु; जिल्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हिस्स+इ+नु]
१.
चाहेको वस्तु नपाएर निराश हुनु; हिस्स पर्नु; जिल्लिनु।
२.
खिसिक्क हुनु; ङिच्च पर्नु।