हिस्सेदारी
Romanized: hissedaari, hishsedaari, hissedaaree, hisshedaari
हिस्सेदारको हक; हिस्सा; भाग; अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हिस्सेदारको हक; हिस्सा; भाग; अंश।
२.
साझा; गोस्वारा।