हिस्सेदार

Romanized: hissedaara, hissedaar, hissedar, hishsedaara

कुनै किसिमको सम्पत्ति वा व्यवसायमा हिस्सा भएको; भागबन्डाको हकदार; अंसियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिस्सा+दार]

१.
कुनै किसिमको सम्पत्ति वा व्यवसायमा हिस्सा भएको; भागबन्डाको हकदार; अंसियार।
२.
(नाम) त्यस्तो हिस्सा वा हक भएको व्यक्ति।

सम्बन्धित शब्दहरू