हीनयान

Romanized: hinayaana, hinayaan, hinayan, heenayaana

कर्मकाण्डपद्धति नमान्ने बौद्धधर्मीहरूको एक सम्प्रदाय; बौद्ध सम्प्रदायका हीनयान, महायान र वज्रयान तीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कर्मकाण्डपद्धति नमान्ने बौद्धधर्मीहरूको एक सम्प्रदाय; बौद्ध सम्प्रदायका हीनयान, महायान र वज्रयान तीन सम्प्रदायमध्ये एक।

सम्बन्धित शब्दहरू