हीरकजयन्ती

Romanized: heerakajayanti, hirakajayantee, hiirakajayanti, hirakajayantii

कुनै विशेष व्यक्ति, संस्था, कार्य आदिको जन्म वा स्थापना भएको ७५ वर्षमा प्रवेश हुँदा मनाइने विशेष उत्सव (कतै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै विशेष व्यक्ति, संस्था, कार्य आदिको जन्म वा स्थापना भएको ७५ वर्षमा प्रवेश हुँदा मनाइने विशेष उत्सव (कतै यस्तो उत्सव ६० वर्षमा प्रवेशपछि पनि मनाइएको देखिन्छ)।

सम्बन्धित शब्दहरू